२०८३, १४ बैशाख मंगलबार

काभ्रेमा देउसी भैलो खेल्न रोक, पटाका पड्काए कारबाही

काभ्रेमा देउसी भैलो खेल्न रोक, पटाका पड्काए कारबाही


धुलिखेल, २८ कात्तिकः जिल्ला प्रशासन कार्यालय काभ्रेले यो पटकको तिहारमा देउसी भैसी नखेल्न उर्दी जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले एक सूचना जारी गर्दै देउसी भैलो नखेल्न जिल्लाका संघसंस्था, विभिन्न समूह र ब्यक्तिहरुलाई आग्रह गर्नुभएको हो ।

प्रशासन कार्यालयले दीपावली र छठ पर्व मनाउने नाममा भुईचम्पा, पटाका, आतशबाजी जस्ता विष्फोटक तथा प्रज्वलनशिल पदार्थ खरिद तथा बिक्री नगर्न आग्रह गरेको छ । यसरी प्रशासनको निर्देशन अवज्ञा गरे प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २८ कार्तिक शुक्रबार  १२ : ५४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले