२०८३, २५ भाद्र शुक्रबार

तेमाल गाउँपालिकामा पहिलो चौमासिक सामाजिक सुरक्षा भत्ता बितरण सस्यूंखर्कबाट सुरु

तेमाल गाउँपालिकामा पहिलो चौमासिक सामाजिक सुरक्षा भत्ता बितरण सस्यूंखर्कबाट सुरु

दोस्रो चौमासीक देखी बैंकीङ प्रणाली


तेमाल २८ कार्तिक ;   काभ्रेको तेमाल गाँउपालिका वडा नम्बर २ सस्र्युखर्कमा विहिबारबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्न सुरु गरिएको छ । चालु आर्थीक वर्षको प्रथम चौमासीकको सामाजिक सुरक्षा भत्ता रकम बितरणको काम सुरु गरिएको वडा अध्यक्ष तिमाल सिं तमाङले जानकारी दिनुभयो ।

वडा अध्यक्ष तामाङका अनुसार बिहिबार सस्र्युंखर्क गाविस साविकका वडा नम्बर ८, ६, २, ५ र ९  वडाका लाभग्राहीहरुलाई भत्ता रकम लिनका वडा कार्यालयमा मार्फत नै वितरण शुरु गरिएको हो । तेमाल गाउँपालिका वडा नं २ मा दुई सय ५० भन्दाबढी सामाजिक सुरक्षा भत्ता लिने रहेका छन् । वडा कार्यालय सम्म आउन नसक्ने लाभग्राहीहरुलाई घरघरमै पुगेर बितरण गरिने अध्यक्ष तमाङले बताउनुभयो । यसैगरी चालु आर्थिक वर्षको प्रथम चौमासीक देखी नै बैंकीङ प्रणाली मार्फत भत्ता बितरण गर्ने गाँउपालिकाले तयारी गरेको भएपनि तयारी पुरा नभएकाले प्रथम चौमासीकको सामाजिक सुरक्षा भत्ता वडा कार्यालय मार्फत नै बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

दोस्रो चौमासीक देखी भने बैंकीङ प्रणाली मार्फत  वितरण  गर्ने योजना रहेको गाँउपालिकाका अध्यक्ष सलाम सिं तमाङले बताउनुभयो ।

 

प्रकाशित मिति : २०७७, २७ कार्तिक बिहीबार  ७ : १८ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको