२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा ६५ जना कोरोना संक्रमित थपिए, १७ जना निको भए

काभ्रेमा ६५ जना कोरोना संक्रमित थपिए, १७ जना निको भए


धुलिखेल, २० कातिकः काभ्रेमा ६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ६५ जनामा कोरोना भाइरस पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १९०३ पुगेको छ । जसमा ११४५ जना पुरुष र ७५८ जना महिला रहेका छन् ।

नयाँ थपिएकामा सबैभन्दा बढी धुलिखेल नगरपालिका १८ जना महिला र १२ जना पुरुष छन् । त्यस्तै बनेपा नगरपालिकाका ११/११ महिला र पुरुष जना छन् । पनौती नगरपालिकाका २/२ महिला र पुरुष छन् भने पाँचखाल नगरपालिकाका २ जना पुरुष, १ जना महिला, मण्डनदेउपुर नगरपालिका २ जना महिला, १ जना पुरुष, नमोबुद्ध नगरपालिका, तेमाल गाउँपालिका र भुम्लु गाउँपालिकाका १/१ जना पुरुष रहेका छन् ।

जिल्लामा आज १७ जनाले कोरोना भाइरस जितेका छन् । योसँगै १३९४ जना संक्रमित निको भएका छन् । त्यसमा ८८४ जना पुरुष र ५१० जना महिला रहेका छन् । होम आइसोलेसनमा ४५५ जना रहेका छन् भने ३२ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २०७७, २० कार्तिक बिहीबार  ५ : ०८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना