२०८३, १४ बैशाख मंगलबार

बनेपामा एक पुरुषको शव फेला

बनेपामा एक पुरुषको शव फेला


धुलिखेल, १५ कात्तिकः बनेपा नगरपालिकाको वडा नम्बर ११ सिनागाल जंगलमा एक अपरिचित पुरुषको शव भेटिएको छ । अन्दाजी ३५/३६ बर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका इनिस्पेक्टर योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

इनिस्पेक्टर तिमिल्सिनाका अनुसार शव हेर्दा कम्तीमा २४ घण्टा अगावै ती पुरुषको हत्या भएको हुनसक्छ । प्रहरीले घटनाको छानविन सुरु गरिसकेको छ । शवलाई धुलिखेल अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : २०७७, १५ कार्तिक शनिबार  ७ : १७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले