२०८३, १४ बैशाख मंगलबार

मण्डनदेउपुर नगरपालिकाको ५० प्रतिशत नागरिकका घरमा पानी सहितको धारा

मण्डनदेउपुर नगरपालिकाको ५० प्रतिशत नागरिकका घरमा पानी सहितको धारा


धुलिखेल, १४ कात्तिकः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले ५० प्रतिशत नागरिकको घरमा ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत खानेपानी पुर्याएको जनाएको छ । चुनाबी घोषणापत्र अनुसार नै सुरु गरिएको कार्यक्रम अन्तर्गत ५० प्रतिशत नागरिकको घरमा धारा सहितको खानेपानी पुर्याइएको नगरपालिकाका प्रवक्ता डिल्लिप्रसाद आचार्यले बताउनुभयो ।

उहाँका अनसार मण्डनदेउपुर बृहत खानेपानी योजनाको डिपिआर सम्पन्न भइसकेको छ । यो खानेपानी योजनाका लागि चालु आर्थिक वर्षमा १० करोड रुपैँया रकम समेत विनियोजन भएको छ । वडा नं ७, ९, १० र ११ मा खानेपानिको काम सम्पन्न भइसकेको छ भने ५ र ६ मा ट्याङ्की निर्माण भइरहेको छ । आफ्नो कार्याकालभित्र नै ९० प्रतिशत खानेपानीको काम सम्पन्न गर्ने नगरपालिकाका प्रवक्ता आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १४ कार्तिक शुक्रबार  ७ : २३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले