२०८२, १ माघ बिहीबार

पाँचखाल दुर्घटनामा मण्डनदेउपुरका यूवकको मृत्यु

पाँचखाल दुर्घटनामा मण्डनदेउपुरका यूवकको मृत्यु


पाँचखाल ३ कार्तिक  : पाँचखालमा मोटरसाइकल दुर्घटना हुँदा मण्डनदेउपुरका यूवकको मृत्यु भएको छ । काभ्रेको पाँचखाल नगरपालिका वडा नं ४ को झिखुखोलाको पुलमा बा ७० प १५८८ नम्बरको मोटरसाइकल दुर्घटना हुदा मण्डनदेउपुर नगररपालिका वडा नं ७ का २२ बर्षिय सुबिन लम्सालको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार बनेपा स्थित पुलबजारका सुबोध तामाङ गम्भिर घाइते भएका छन् । तामाङको धुलिखेल अस्सपतालमा उपचार भइरहेको प्रहरी कार्यालयल पाँचखालका इन्सिपेक्टर राजेश शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार मोटरसाइकल तिब्र गति रहेकाले अनियन्त्रीत भएर दुर्घटना भएको हो ।

प्रकाशित मिति : २०७७, ३ कार्तिक सोमबार  ६ : ४२ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा