२०८३, ११ बैशाख शनिबार

पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङलाई कोरोना संक्रमण

पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङलाई कोरोना संक्रमण


काठमाडौं ३ कार्तिक  :  भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनलाई सोमबार कोरोना संक्रमण भएको उनले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

साथै उनले आफ्नो सम्पर्कमा आएका सम्पूर्ण महानुभवहरुलाई सजगता अनपनाइ आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत आग्रह गरेका छन् ।

कोरोना संक्रमण पुष्टि भएपनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

प्रकाशित मिति : २०७७, ३ कार्तिक सोमबार  ६ : १३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले