बेथानचोक २९ असोज : काभ्रेको बेथानचोक गाउँपालिकामा यो वर्षको दशैमा सामुहिक पशुपंछी बली दिन रोक लगाइएको छ । दशै लगायतका चाडपर्वमा सामुहिक पशुपंछी बली दिदाँ मठमन्दिरमा भिड हुनेभएकाले कारोना भाइरस संक्रमण फैलनसक्ने भन्दैँ गाउँपालिकाले रोक लगाएको हो ।
गाउँपालिकामा रहेको मन्दिर तथा शक्तिपीठहरुमा पुजारीले मात्रै नियमित पुजाँ गर्ने र स्थानीयलाई घरैमा पुजा पाठ र बली दिने कार्या गर्न पलिकाले अनुरोध गरेको अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताउनुभयो छ ।
प्रतिक्रिया