२०८२, ११ माघ आईतबार

मन्त्रिपरिषद पुनर्गठन विष्णु पौडललाई अर्थ र कृष्ण गोपाललाई शहरी विकास

मन्त्रिपरिषद पुनर्गठन विष्णु पौडललाई अर्थ र कृष्ण गोपाललाई शहरी विकास


काठमाडौँ २८ आसोज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा हेरफेर तथा केहि मन्त्री थपेका छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री पदमा नेकपा महासचिव विष्णु पौडेललाई नियुक्त गरेका छन्  त्यस्तै हाल महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रहेका पर्बत गुरुङलाई सञ्चार तथा सूचना मन्त्री बनाएका छन् ।

त्यस्तै गरि हाल उपप्रधानमन्त्री तथा रक्षा मन्त्री रहेका इश्वर पोखरेललाई मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी दिएका छन् । त्यस्तै प्रधानमन्त्री ओलीले लिलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्रीमा नियुक्त गरेका छन् । कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री बनाइएको छ ।

थपिएका नयाँ मन्त्री

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । उनले सम्हाल्दै आएको रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका पार्वत गुरुङलाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले सम्हालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा लिलानाथ श्रेष्ठलाई दिइएको छ

 

प्रकाशित मिति : २०७७, २८ आश्विन बुधबार  ६ : ३९ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई