२०८३, १४ बैशाख मंगलबार

काभ्रेमा जिल्ला मालपोत कार्यालय पनि बन्द

काभ्रेमा जिल्ला मालपोत कार्यालय पनि बन्द


धुलिखेल, २३ असोजः मालपोत कार्यालय काभ्रे पनि बन्द गरिएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मालपोत बन्द गरिएको हो । कोरोना भाइरसको संक्रमण पुष्टि भएकाको सम्पर्कमा आएका ब्यक्ति समेत क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले कार्यालय बन्द गरिएको जनाइएको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै असोज ३० गतेसम्म कार्यालय बन्द हुने जनाएको छ । यो अवधिमा कार्यालयले कुनै पनि सेवा दिन नसक्ने बताएको छ ।

काभ्रेमा कोरोना संक्रमितको संख्या ८९७ पुगेको छ । निको हुनेको संख्या ५८३ पुगेको छ । ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, २३ आश्विन शुक्रबार  १२ : ४८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले