२०८३, २० आश्विन बुधबार

काठमाडौं–सिमरा उडान असोज २१ बाट यतीको सिमरा उडान

काठमाडौं–सिमरा उडान असोज २१ बाट यतीको सिमरा उडान


काठमाडौं १८ असोज : यती एअरलाइन्सले असोज २१ देखि बाराको सिमरा उडान भर्ने भएको छ। सन् २००८ मा काठमाडौं–सिमरा उडान भरेको यतीले १२ वर्षपछि सोही गन्तयमा उडान भर्न लागेको जनाएको छ। एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले कोभिड–१९ संक्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागेको जानकारी दिए।

यतीले सिमरामा जेटस्ट्रिम–४१ विमानमार्फत प्रत्येक दिन विहान नौ बजे र साँझ ४ः४५ बजे काठमाडौंबाट उडान भर्ने जनाएको छ। कम्पनीले हालको लागि प्रमोसनल भाडा काठमाडौं–सिमरा–काठमाडौंको एकतर्फी दुई हजार आठ सय रूपैयाँ तोकेको छ। नागरिक दैनिक

प्रकाशित मिति : २०७७, १८ आश्विन आईतबार  ७ : ४३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको