२०८३, २० आश्विन बुधबार

पनौती नगरपालिकाको ज्येष्ठ नागरिकलाई नगद सहित कोसेली उपहार

पनौती नगरपालिकाको ज्येष्ठ नागरिकलाई नगद सहित कोसेली उपहार


पनौती १७ असोज काभ्रेको पनौती नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई नगद सहित कोसेली प्रदान गरेको छ ।

नगरले ३० औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नगरभित्रका ज्येष्ठ नागरिकहरुलाई घरघरमै पुगेर एक हजार ५ सय रुपैया नगद र कोसेली उपलब्ध गराएको नगर उपप्रमुख गिता बन्जाराले बताउनुभयो । नगरका सबै वडाका ८५ वर्ष भन्दा माथीका ज्येष्ठ नागरिकहरुलाई भेटघाट गर्दै कोसेली र नगद प्रदान गरिएको हो ।

हालसम्म नगरको ११ वटा वडाका ३२ जना ज्येष्ठ नागरिकलाई कोसेली हस्तान्तरण गरिसकेको उपप्रमुख बन्जाराले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १७ आश्विन शनिबार  ९ : ४७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको