२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा २२ जना कोरोना संक्रमित थपिए

काभ्रेमा २२ जना कोरोना संक्रमित थपिए


धुलिखेल, १५ असोजः काभ्रेका २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज एकैदिन जिल्लामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

नयाँ संक्रमित थपिनेमा बनेपा नगरपालिकाका १० जना पुरुष र ८ जना महिला रहेका छन् । धुलिखेल नगरपालिकाका ३ जना पुरुष र १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

आज काभ्रेमा १२ जना कोरोना भाइरसलाइ जितेर घर फर्किएका छन् । जिल्लामा हालसम्म ४४५ जना निको भइसकेका छन् । जिल्लाका १३८ जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने होम आइसोलन ७१ संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहीबार  ५ : १८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना