२०८३, १५ बैशाख बुधबार

अब पानी पर्छ कि पर्दैन ? यस्तो छ प्रदेश अनुसार तीन दिनको मौसम पूर्वानुमान

अब पानी पर्छ कि पर्दैन ? यस्तो छ प्रदेश अनुसार तीन दिनको मौसम पूर्वानुमान


काठमाडौं, १३ असोज : हाल भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेकाले नेपालमा पनि मनसुन घट्दै गएको छ । नेपालमा मनसुन बाहिरिने क्रममा रहेको मौसमविदले बताएका छन् ।

आज प्रदेश १, गण्डकी प्रदेश र प्रदेश९५ मा सामान्य बदली भई थोरे स्थानमा मात्र हल्का वर्षा हुनेछ मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकाअनुसार बाँकी प्रदेशमा आशिंक बदलीको सम्भावना छ । हाल देशका पहाडी भू९भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

कस्तो रहला आगामी तीन दिनको मौसम ?
असोज १३ गते मंगलबारदिउँसो प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

राति प्रदेश १, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

असोज १४ गते बुधबार

दिउँसो – प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली भइ एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

असोज १५ गते बिहीबार

दिउँसो प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

राति प्रदेश९ १, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार  ८ : १२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले