२०८३, १४ बैशाख मंगलबार

बढ्दै सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामै थपिए १५७३ जना

बढ्दै सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामै थपिए १५७३ जना

देशभर १९ हजार १९ जना संक्रिय संक्रमित रहेका छन्।


काठमाडौं १२ असोज देशभर पछिल्लो २४ घण्टामा १ हजार पाँच सय ७३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङ प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार देशभरबाट यही समयमा ८ सय ८५ जना संक्रमित डिस्चार्ज भएका छन्। यस्तै आज १० हजार १ सय २३ पिसिआर परीक्षण भएको छ भने भने देशभर हाल १९ हजार १९ जना संक्रिय संक्रमित रहेका छन्। यसैगरी देशभर संस्थागत आइसोलेसन ८ हजार ३ सय २१ रहेका र होम आइसोलेसन १० हजार ६ सय ९८ जना रहेका उनले बताए।

क्वारेन्टाइनमा रहनेको संख्या भने ६ हजार २ सय ८१ रहेको छ। आजसम्म कोरोना जित्नेको प्रतिशत ७३ दशमलव ४ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७७, १२ आश्विन सोमबार  ७ : १४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले