२०८३, ८ कार्तिक आईतबार

बढ्दै सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामै थपिए १५७३ जना

बढ्दै सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामै थपिए १५७३ जना

देशभर १९ हजार १९ जना संक्रिय संक्रमित रहेका छन्।


काठमाडौं १२ असोज देशभर पछिल्लो २४ घण्टामा १ हजार पाँच सय ७३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङ प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार देशभरबाट यही समयमा ८ सय ८५ जना संक्रमित डिस्चार्ज भएका छन्। यस्तै आज १० हजार १ सय २३ पिसिआर परीक्षण भएको छ भने भने देशभर हाल १९ हजार १९ जना संक्रिय संक्रमित रहेका छन्। यसैगरी देशभर संस्थागत आइसोलेसन ८ हजार ३ सय २१ रहेका र होम आइसोलेसन १० हजार ६ सय ९८ जना रहेका उनले बताए।

क्वारेन्टाइनमा रहनेको संख्या भने ६ हजार २ सय ८१ रहेको छ। आजसम्म कोरोना जित्नेको प्रतिशत ७३ दशमलव ४ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०७७, १२ आश्विन सोमबार  ७ : १४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना