२०८३, २५ भाद्र शुक्रबार

काभ्रेमा २१ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या ४०५ पुग्यो

काभ्रेमा २१ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या ४०५ पुग्यो

काभ्रे जिल्लामा संक्रमित संख्या ६०० पुग्यो


धुलिखेल १२ असोज काभ्रेका २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो संगै जिल्लामा कोरोना निको भएर घर फर्किएको संख्या ४०५ पुगेको छ । घर फर्किएकाहरुमा १५७ जना महिला र २४८ जना पुरुष रहेको रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

यस्तै आईबार काभ्रेमा ४ जना नयाँ संक्रमित थपिएका छन् । मण्डनदेउपुर नगरपालिका र नमोबुद्ध नगरपालिकाका १-१ जना पुरुष, पाँचखाल नगरपालिका र रोशी गाँउपालिकाका १-१ जना महिलामा संक्रमण पुष्टि भएको डाक्टर झाले बताउनुभयो । यो संगै जिल्लामा संक्रमित हुनेको संख्या ६०० पुगेको छ । संक्रमित हुने संख्यामा पुरुष धेरै रहेका छन् । हाल जिल्लामा १८९ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये १२९ जना अस्पताल आईसुलेसन र ६० जना होम आईसुलेसनमा रहेको डाक्टर झाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १२ आश्विन सोमबार  ६ : १७ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको