२०८३, १५ बैशाख बुधबार

अबिरल बर्षासँगै आएको पहिरोले नमोबुद्ध नगरपालिकामा भाैतिक क्षति

अबिरल बर्षासँगै आएको पहिरोले नमोबुद्ध नगरपालिकामा भाैतिक क्षति


धुलिखेल, ९ असाेजः अरिबल बर्षासँगै आएको पहिराले नमोबुद्ध नगरपालिकाको वडा नम्बर २ मा ठूलो क्षति पुर्याएको छ । वडाध्यक्ष सञ्जिव ढकालका अनुसार पहिराले स्थानीय टेकबहादुर तामाङ, चन्द्रमाया तामाङ र टिकाबहादुर कटुवालको घर पूर्णरूपमा ध्वस्त पारेको छ ।

त्यस्तै पहिरोले चेतराम परियार, विनोद परियार, सन्तोष परियार, केदार परियार, पुष्पबहादुर परियार लगायत वडा भित्रका १७ घरमा आंशिक क्षति पुर्याएको छ । वडाध्यक्ष ढकालका अनुसार पहिरोका कारण वडाका ५ वटा भित्र सडकमा सवारी आवागमन अवरुद्ध भएको छ ।

पहिरोले पुर्याएको क्षतिको वितवरण आइनसकेको वडाध्यक्ष ढकालले बताउनुभयो । यसैबीच पहिरोले अवरूद्ध बीपी राजमार्ग भने सुचारु भएको छ । झण्डै साढे तीन घण्टा पछि राजमार्ग सुचारु भएको वडाध्यक्ष ढकालले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ९ आश्विन शुक्रबार  ५ : ३१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले