२०८३, १५ बैशाख बुधबार

दोलखामा क्रेनको डोरी चुडिँदा काभ्रेका एक पुरुषको मृत्यु

दोलखामा क्रेनको डोरी चुडिँदा काभ्रेका एक पुरुषको मृत्यु


बनेपा २७ भदौं : दोलखामा क्रेनको डोरी चुडिँदा काभ्रेका एक पुरुषको मृत्यु भएको छ । दोलखामा निर्माणाधीन सुरी हाइड्रोपावरमा क्रेनको डोरी चुडिँदा पनौती नगरपालिका वडा नं ६ का ३१ वर्षीय महेश केसीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जनाकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार पैंतिस फिट माथिबाट क्रेनको डब्बासहित केसी तल ढलानमा पछारिएका थिए । केसीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको थियो । केसीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले बताउनु भयो ।

प्रकाशित मिति : २०७७, २७ भाद्र शनिबार  ७ : १२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले