२०८३, १३ बैशाख सोमबार

बिपी राजमार्गको दाहालडाँडा-भकुण्डे खण्डमा पिच कहिले होला ? (भिडियो सहित)

बिपी राजमार्गको दाहालडाँडा-भकुण्डे खण्डमा पिच कहिले होला ? (भिडियो सहित)


धुलिखेल, १५ भदौँः बिपी राजमार्गको दाहालडाँडा-भकुण्डे सडक खण्डको कन्त विजोग भएको छ । लकडाउनका बेला विभिन्न राजमार्गहरुमा मर्मत र पिचको काम भइरहेका छन् । तर बिपी राजमार्गको दाहालडाँडा–भकुण्डे सडक खण्ड भने कुरुप बनेको छ ।

ठेकेदारले समयमै काम नगरीदिदाँ राजमार्ग कुरुप बनेको हो । पूर्वी पहाड र मध्य तराईलाई जोड्ने यो राजमार्गको काभ्रे खण्ड उसैपनि जीर्ण बन्दै गइरहेको छ । त्यस झन भएको पिच उप्काएर अर्को पिच नगरि दिदाँ समस्या भएको हो । धुलिखेल नगरपालिकाको वडा नम्बर ११ पात्लेखेलको सिमानासम्म भने नयाँ पिच गरिएको छ ।

सबै तयारी गरिसकेर पनि पिच भएपछि राजमार्ग आसपासका स्थानीय भने चकित परेका छन् । सडक क्षतविक्षत भइसकेको छ । हुन त रााष्ट्रिय राजमार्ग स्थानीय तह मातहत पर्दैन । तर स्थानीयले भने आफ्नो क्षेत्रमा विकास निर्माण अलपत्र पर्दा पनि कुनै चासो नराखेको गुनासो छ ।

प्रकाशित मिति : २०७७, १५ भाद्र सोमबार  ४ : ५० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले