२०८३, १५ बैशाख बुधबार

काभ्रेका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाको सरुवा

काभ्रेका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाको सरुवा


धुलिखेल, १३ भदौँः काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना सरुवा हुनुभएको छ । गृहमन्त्रालयले तिमिल्सिनालाई झापाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको हो । तिमल्सिना एक वर्षअघि इलामबाट काभ्रे आउनुभएको थियो ।

तिमिल्सिनाको ठाउँमा सल्यानका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल आउनुहुने भएको छ । पोखरेलले यसअघि पनौती र धुलिखेल नगरपालिकामा समेत काम गर्नु सक्नु भएको बताइएको छ ।

प्रकाशित मिति : २०७७, १३ भाद्र शनिबार  ५ : ३८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले