२०८३, ८ कार्तिक आईतबार

काभ्रेमा थपिए २९ जना कोरोना संक्रमित

काभ्रेमा थपिए २९ जना कोरोना संक्रमित


धुलिखेल, १२ भदौः काभ्रेमा आज २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नगरेन्द्र कुमार झाका अनुसार आज एकैदिन २९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा अधिकांश बनेपा नगरपालिकाका रहेका छन् ।

नयाँ थपिएका संक्रिमतमा बनेपा नगरपालिका वडा नम्बर १३ मा रहेको स्पाइनल इन्जुरी अस्पतालमा कार्यरत २० जना पुरुष र ७ जना महिला छन् । त्यस्तै बनेपामै रहेको शिर मेमोरियल अस्पतालका १ जना पुरुष र भुम्लु गाउँपालिका १ जना रहेको स्वास्थ्य कार्यालय काभ्रे प्रमुख झाले बताउनुभयो ।

यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ । ८१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १३६ जना विभिन्न होम तथा अस्पतालको आइसोलेसनमा बसिरहेका छन् ।

प्रकाशित मिति : २०७७, १२ भाद्र शुक्रबार  ३ : २३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना