२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा पहिलो पटक पत्रकारलाई कोरोना पुष्टि

काभ्रेमा पहिलो पटक पत्रकारलाई कोरोना पुष्टि


धुलिखेल, ११ भदौः काभ्रेका एक पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । लामो समयदेखि बनेपामा रहेर पत्रकारिता गर्दै आएका ती पत्रकार हातको उपचार गराउन काठमाण्डौ स्थित बीर अस्पताल पुग्नुभएको थियो ।

ट्रमा सेन्टरले अपरेसनका लागि स्वाब परीक्षणको रिपोर्ट ल्याउन आग्रह गरेपछि परीक्षण गर्ने क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित पत्रकार २०५४ सालदेखि काभ्रेको पत्रकारितामा सक्रिय रहदैँ आउनुभएको थियो ।

४३ बर्षिय संक्रमित पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । संक्रमित पत्रकार काठमाण्डो स्थित होम आइसोलेसनमै रहनु भएको छ ।

प्रकाशित मिति : २०७७, ११ भाद्र बिहीबार  ५ : २४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना