धुलिखेल, १० भदाैँः काभ्रेमा ११ जना काेराेना संक्रमित थपिएका छन् । थपिएका सबै बनेपा नगरपालिकाभित्र बसाेबास गर्ने रहेकाे बताइएकाे छ ।
याे संख्या जिल्लामा काेराेना संक्रमितकाे संख्या १७४ पुगेकाे छ।

प्रकाशित मिति : २०७७, १० भाद्र बुधबार ५ : ३६ बजे
प्रतिक्रिया