२०८३, ७ कार्तिक शनिबार

बनेपा पहिरोमा बेपत्ता मैयाँको अवस्था अझै पत्ता लाग्न सकेन्

बनेपा पहिरोमा बेपत्ता मैयाँको अवस्था अझै पत्ता लाग्न सकेन्


धुलिखेल, ६ भदौः बनेपा नगरपालिका वडा नम्बर ३ तीनघरेको पहिरोमा बेपत्ता मैयाँ बजगाईको अवस्था आज तेस्रो दिनसम्म पनि पत्ता लाग्ने सकेको छैन् । बिहिबार दिउँसो घाँस काट्न जाँदा बजगाई पहिरोमा बेपत्ता हुनुभएको थियो ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको तालिम प्राप्त टोली खोजीमा खटिएको छ । तर तेस्रोदिन बित्तिसक्दा पनि मैयाँको अवस्था पत्ता लाग्न सकेको छैन् । घाँस काट्दै गर्दा माथिबाट खसेको पहिरोमा स्थानीय मैयाँ बजगाई बेपत्ता हुनुभएको थियो ।

५२ बर्षीय बजगाई नाति, बुहारी र छिमेकी हरिमाया दाहालसँगै घाँस काट्न जानुभएको थियो । नाति र बुहारीलाई माथि नै छाडेर केहि तल दाहालसँग घाँस काट्न जानु भएका बजगाईलाई पहिरोले पुरेको हो ।

प्रकाशित मिति : २०७७, ६ भाद्र शनिबार  ७ : ३५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना