धुलिखेल, ५ भदौः धुलिखेल खानेपानीमा काम गर्ने एक महिला कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर ७ मै बस्ने ती २६ बर्षीय महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकरी दिनुभयो ।
यो संख्या जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ४ जना पुगेको छ । दुई जनाको मृत्यु भइसकेको छ ।








प्रतिक्रिया