२०८३, ७ कार्तिक शनिबार

धुलिखेल खानेपानीमा काम गर्ने कर्मचारीमा कोरोना पुष्टि

धुलिखेल खानेपानीमा काम गर्ने कर्मचारीमा कोरोना पुष्टि


धुलिखेल, ५ भदौः धुलिखेल खानेपानीमा काम गर्ने एक महिला कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर ७ मै बस्ने ती २६ बर्षीय महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकरी दिनुभयो ।

यो संख्या जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ४ जना पुगेको छ । दुई जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७, ५ भाद्र शुक्रबार  ७ : २९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना