२०८३, १५ बैशाख बुधबार

काभ्रेमा प्रहरी सहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काभ्रेमा प्रहरी सहित थप ३ जनामा कोरोना संक्रमण पुष्टि


धुलिखेल, २ भदौः काभ्रेमा मंगलबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार थपिएका नयाँ संक्रमितमा जिल्ला प्रहरी कार्यालय धुलिखेलका दुई जना प्रहरी र धुलिखेलका एक जना सर्वसारधण रहेका छन् ।

यो सँगै जिल्लामा आज एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो विवरण अनुसार जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९७ पुगेको छ । दुइ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७, २ भाद्र मंगलबार  ८ : १३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले