२०८३, १५ बैशाख बुधबार

काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवार सहित १३ जना संक्रमित थपिए

काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवार सहित १३ जना संक्रमित थपिए


धुलिखेल, २ भदौँः काभ्रेमा मंगलबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका परिवारका सदस्य पनि रहेका छन् ।

थपिएका संक्रमितहरुमा धुलिखेल नगरपालिका वडा नम्बर ७ का ५० र ७० बर्षीय महिला, ७२ र ५४ बर्षीय पुरुष छन् । त्यस्तै धुलिखेल नगरपालिका वडा नम्बर ६ का ४२ र ३५ बर्षीय महिला रहेका छन् । धुलिखेल नगरपालिका वडा नम्बर ५ का ६८ बर्षीय महिला पनि संक्रमित भएको बताइएको छ ।

त्यसैगरी धुलिखेल अस्पस्ताका ६ जना चिकित्सक तथा कर्मचारी पनि संक्रमित भएका छन् । संक्रमित हुनेमा २८ र ३२ बर्षीय पुरुष छन् । त्यस्तै ३२, २६, २१ र २६ बर्षीय महिला रहेका छन् ।

प्रकाशित मिति : २०७७, २ भाद्र मंगलबार  १ : ४२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले