२०८३, ७ कार्तिक शनिबार

निर्दयी बाउआमाः जो काभ्रेमा ४ बालबालिका अलपत्र छाडेर सम्पर्क बिहीन भए

निर्दयी बाउआमाः जो काभ्रेमा ४ बालबालिका अलपत्र छाडेर सम्पर्क बिहीन भए


धुलिखेल, ३१ साउनः झण्डै तीन वर्षअघि काम गर्न काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ चप्लेटीमा आइपुगेका बाउआमा आफ्ना ४ सन्तानलाई छाडेर सम्पर्क बिहीन भएका छन् । खोटाङ स्थायी ठेगाना बताउने उनीहरू करिब ३ वर्षअघि देखिनै चप्लेटीमा बस्दै आएको जानकारी आफुले पाएको वडा नम्बर २ का वडाध्यक्ष देव प्रसाद कोराइलाले बताउनुभयो ।

उनीहरू कामको सिलसिलामा यहाँ आइपुगेको बताइएको छ । यी चार जना बालबालिकाका बुबा दुइ बर्षदेखि सम्पर्क बिहीन रहेको बताइएको छ । आमाले अर्कैसँग विहे गरेर गएको बालबालिकाले बताउने गरेका छन् । बालबालिकाहरु १२ , १०, ७ र ४ उमेका छन् । कमाएर खुवाउने परिवारका सदस्यले छोडेपछि यी चारै जना बालबालिका अलपत्र परेका छन् ।

छोरी ज्वाइले अलपत्र छोडेरपछि काठमाण्डै बस्दै आउनुभएकी मामाघरको हजुरआमा चप्लेटीमै आएर खाना पकाएर खुवाउने काम गरिरहेको बताइएको छ । ती हजुरआमा पनि उमेरका कारण अन्य काम गर्न सक्ने अवस्थामा नरहेको वडाध्यक्ष कोइरालाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ३१ श्रावण शनिबार  ५ : १३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना