२०८३, ७ कार्तिक शनिबार

सिन्धुपाल्चोक लिदी पहिरोः प्रशासनले वेवास्ता गर्दा दर्जनौँले ज्यान गुमाए

सिन्धुपाल्चोक लिदी पहिरोः प्रशासनले वेवास्ता गर्दा दर्जनौँले ज्यान गुमाए


धुलिखेल, ३० साउनः सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ लिदीका स्थानीयले पहिले नै असुक्षित महशुस गरेका थिए । उनीहरुले आफुहरुको बस्ती अन्तै ठाउँमा सारी दिनका लागि प्रशासनसँग पटक पटक आग्रह गरे । तर प्रशासनले चासो दिएन । अन्ततः बस्ती नै पहिरोले लग्यो ।

शुक्रबार बिहान साढे ६ बजेतिर गाउँभन्दा माथि बाढी खसेको पहिरोमा तीन दर्जनभन्दा बढी ब्यक्ति हराइरहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको छ । तर सकुशल भेटिनेमा स्थानीयले शंका गरेका छन् । ग्रामीण भेग । सडकको उचित पहुँच नपुगेकाले उद्दारकर्मी समेत समयमै नपुग्न सकेनन् ।

लिदीका स्थानीयले करिब डेढ महिना अगाडि पहिरोले लिदी गाउँ जोखिममा परि १४९ घरमा क्षतिहुने सम्भावना रहेको भन्दै बस्ती सार्न आग्रह गरेका थिए । स्थानीयले गाउँको प्राय ठाउँहरु धाँजा फाटेको, कति ठाउँ बगेको भन्दै पहिले नै असुरक्षित महशुस गरेका थिए । साउन २३ गते ८ जना स्थानीयले सदरमुकाम आएर प्रमुख जिल्ला अधिकारलाइ ज्ञापनपत्र बुझिएका थिए । प्रशासनले स्थानीयको पटक पटकको आग्रहलाई हेलच्याक्याई गर्दा घटना भएको भन्दै दुःखसँगै आग्रह पनि पैदा हुन थालेको छ ।

प्रकाशित मिति : २०७७, ३० श्रावण शुक्रबार  १ : ५८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना