२०८३, २५ भाद्र शुक्रबार

पनौतीका युवाले यूवा दिवसमा रक्तदान गरे

पनौतीका युवाले यूवा दिवसमा रक्तदान गरे


पनौती २८ साउन : अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर पनौती युवा मञ्चले रक्तदान कार्यक्रम गरेरको छ । ‘विश्वव्यापी कार्यका लागि युवा संलग्नता’ भन्ने मुल नाराका साथ युवा मञ्चले पनौतीको बसपार्कमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएकोे पनौती युवा मञ्चका अध्यक्ष सौगात बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार ३० जनाले रक्तदान गरेका थिए । कोभिड–१९ का कारण भीडभाड गर्न नहुने भएपछि ३० जनालाई मात्र रक्तदान कार्यक्रममा सहभागि गराइएको पनौती युवा मञ्चका अध्यक्ष बस्नेतले बताउनुभयो ।

आज देशभर ‘विश्व अभियानका लागि युवा सहभागिताः रोजगारी प्रबद्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाएको छ ।

प्रकाशित मिति : २०७७, २८ श्रावण बुधबार  ९ : १७ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको