२०८२, २८ चैत्र आईतबार

नमोबुद्ध नगरपालिकामा भोली सार्वजनिकक बिदा

नमोबुद्ध नगरपालिकामा भोली सार्वजनिकक बिदा


धुलिखेल २६ साउन काभ्रेको नमोबुद्ध नगरपालिकाले भोली सर्वजनीक बिदा दिने निर्ण गरेकोछ । भोली कृष्ण जन्माष्टमी पर्व परेकाले बिदादिने निणर्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले बताउनुभयो । नगरपालिकाको बिभिन्न क्षेत्रमा कृष्ण जन्माष्टमी पर्वमा निकालिने जात्रा र नवदुर्गा नाँच खुल्ला रुपमा भेला जमघट भएर नगर्न नगरबासीलाई आग्रह गरिएको छ । आ–आफ्नो घर परिवारको सदस्यहरुले एक अर्का संग सामाजिक तथा भौतिक दुरी कायम गरी मानाउन सकिने प्रमुख प्राशासकीय अधिकृत चापागाईको भनाई छ । भोली नगरपालिका कार्यलय, सबै वडा कार्यलयहरु, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरु बन्दहुने बताईएको छ ।

प्रकाशित मिति : २०७७, २६ श्रावण सोमबार  ९ : ५८ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४