२०८३, १४ बैशाख मंगलबार

पाँचपोखरीमा पहिरोले घर पुरिँदा एक दम्पतीको मृत्यु

पाँचपोखरीमा पहिरोले घर पुरिँदा एक दम्पतीको मृत्यु


सिन्धुपाल्चोक १९ साउन : सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरुवामा पहिरोले घर पुरिँदा श्रीमान–श्रीमतीकै मृत्यु भएको छ ।

सिन्धुपाल्चोक प्रहरीका अनुसार क्षेत्री टोलका यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको मृत्यु गएको हो । पहिरोमा परेका दुवै जनाको शव निकालिएका पाँचपोखरी थाङपाल–२ का अध्यक्ष पासाङ लामाले बताउनु भयो ।

प्रकाशित मिति : २०७७, १९ श्रावण सोमबार  ५ : ०९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले