२०८३, ७ कार्तिक शनिबार

बनेपामा थपिए एक जना कोरोना संक्रमित

बनेपामा थपिए एक जना कोरोना संक्रमित


धुलिखेल, १६ साउनः काभ्रेको बनेपा नगरपालिकामा एक जना युवामा कोरोना संक्रमण देखिएको छ । बनेपा नगरपालिका ९ घर भई ३१ बर्षीय युवामा कोरोना संक्रमण देखिएको हो । संक्रमित पुरुष साउदीबाट आउनुभएको हो । संक्रममित पुरुष बुडोल स्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा रहेको क्वारेन्टाइनमा बस्दै आइरहनुभएको थियो ।

संक्रमितलाइ उपचारका लागि अस्ताल लैजाने तयारी भइरहेकाे बनेपा नगरपालिकाका स्वास्थ्य शाखा संयाेजक सत्यश्वर मकै श्रेष्ठले जानकारी दिनुभयाे । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । त्यस मध्ये २७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७, १६ श्रावण शुक्रबार  ७ : ३६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना