२०८३, १५ बैशाख बुधबार

बनेपामा थपिए एक जना कोरोना संक्रमित

बनेपामा थपिए एक जना कोरोना संक्रमित


धुलिखेल, १६ साउनः काभ्रेको बनेपा नगरपालिकामा एक जना युवामा कोरोना संक्रमण देखिएको छ । बनेपा नगरपालिका ९ घर भई ३१ बर्षीय युवामा कोरोना संक्रमण देखिएको हो । संक्रमित पुरुष साउदीबाट आउनुभएको हो । संक्रममित पुरुष बुडोल स्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा रहेको क्वारेन्टाइनमा बस्दै आइरहनुभएको थियो ।

संक्रमितलाइ उपचारका लागि अस्ताल लैजाने तयारी भइरहेकाे बनेपा नगरपालिकाका स्वास्थ्य शाखा संयाेजक सत्यश्वर मकै श्रेष्ठले जानकारी दिनुभयाे । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । त्यस मध्ये २७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७, १६ श्रावण शुक्रबार  ७ : ३६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले