२०८३, ८ कार्तिक आईतबार

नमोबुद्ध नगरपालिकामा पनि अधिकांश ग्रामीण सडक अबरुद्ध

नमोबुद्ध नगरपालिकामा पनि अधिकांश ग्रामीण सडक अबरुद्ध


धुलिखेल, १५ साउनः काभे्रको नमोबुद्ध नगरपालिकाको अधिकाँश ग्रामीण सडकहरु अबरुद्ध भएका छन् । ठाँउ ठाँउमा खसेको पहिरोका कारण सडकहरु अबरुद्ध भएको नगरपालिकाका योजना शाखा प्रमुख उज्वल अधिकारीले जानकारी दिनुभयो ।

सडकमा खसेको पहिरो नगरपालिकाको जेसीभि र ट्रिपरहरु मार्फत हटाउने काम भईरहेको छ । एक्लेखेत–भलुखर्क हुदै–एक नम्बर पुल जोड्ने सडक ठाँउ ठाँउमा अबरुद्ध भएको छ । नगरपालिका हुदै तिमाल जोड्ने सडकमा गा्रभेलको काम सुरु गरिएको योजना शाखा प्रमुख अधिकारीले जानकारी बताउनुभयो ।

यस्तै काभ्रे भञ्याङ–श्यापाटी–दाप्चा हुदै पिपलटार जाने सडकको बिभिन्न ठाँउमा पहिरो खस्ने र केही ठाँउमा सडक भासीएको छ । भासीएको ठाँउमा ग्याबीन वाल लगाउनको लागी तयारी भईरहेको नगरपालिकाले जनाएको छ । अधिकाँश नयाँ निमार्ण गरिएका सडकहरुमा पहिरो खसेर अबरुद्ध भएको हो ।

प्रकाशित मिति : २०७७, १५ श्रावण बिहीबार  ७ : ३० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना