२०८३, ८ कार्तिक आईतबार

वर्षाका कारण महाभारत गाँउपालिकाको विभिन्न सडक खण्डहरु अबरुद्ध

वर्षाका कारण महाभारत गाँउपालिकाको विभिन्न सडक खण्डहरु अबरुद्ध


काभ्रे : काभ्रेको विकट क्षेत्रमा पर्ने महाभारत गाँउपालिकाको विभिन्न सडक खण्डहरु अबरुद्ध भएका छन् । वर्षका कारण ठाउँठाउँमा पहिरो खसेको कारण सडक अवरुद्ध भएको गाँउपालिकाका प्रवक्ता रबिन मोक्तानले जानकारी दिनुभयो ।

 सडक अवरुद्ध भएकाले सवारी साधन सञ्चालन हुन सकेका छैनन् । अबरुद्ध सडम मध्ये पिन्थली हुदै रजबास,मजुवा,चारकिल्ला,घमाइलो सम्मको बाटो खुल्ला गरिएको प्रवक्ता मोक्तानले बताउनुभयो ।

 करिब एक महिना अघि देखी पहिरोका कारण अबरुद्ध भएको सडक स्काभेटर लगाएर पहिरो हटाउने काम भएको छ । प्रवक्ता मोक्तानका अनुसार पहिरो हटाएर साना सवारी साधनहरु चल्ने बनाईएको छ । निरन्तर पनी परिरहेकाले सडक फरी अबरुद्ध हुन सक्ने स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : २०७७, १३ श्रावण मंगलबार  ७ : १५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना