२०८३, ७ कार्तिक शनिबार

काभ्रेको खानीखोला गाउँपालिकामा झाडापखलाबाट किशोरीको मृत्यु

काभ्रेको खानीखोला गाउँपालिकामा झाडापखलाबाट किशोरीको मृत्यु


धुलिखेल, १३ साउनः समयमै उपचार हुन नसक्दा काभ्रेको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा आज एक किशोरीको ज्यान गएको छ । ३ दिनदेखि झाडापखलाबाट बिरामी हुनुभएकी वडा नम्बर ६ सतभैयाका रञ्जिता थोकरको ज्यान गएको हो ।

उद्दारका लागि हेलिकप्टर गाउँ पुग्दा नपुग्दै रञ्जिताको मृत्यु भएको वडाध्यक्ष मान बहादुरले जानकारी दिनुभयो । झाडापखलाबाट बिरामी हुनु भएकी १७ बर्षीय रञ्जितालाई गाउँकै स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको थियो ।

गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खुलालले हेलिकप्टरको पठाइदिन जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएका थिए । लगत्तै प्रशासन कार्यालय गृह मन्त्रालयलाई आग्रह गरेर हेलिकप्टर गाउँ पुगेको थियो । तर हेलिकप्टरले रञ्जितालाई नलिइ फर्किएको हो ।

प्रकाशित मिति : २०७७, १३ श्रावण मंगलबार  ३ : ५४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना