२०८३, १३ बैशाख सोमबार

मण्डनदेउपुरमा भोलि देखि सञ्चालनमा आउने

मण्डनदेउपुरमा भोलि देखि सञ्चालनमा आउने


धुलिखेल, १२ साउनः काभ्रेको मण्डनदेउपुर नगरपालिकाका विभिन्न ठाउँमा गएको पहिराको कारण अबद्ध सडक भोलि देखी सञ्चालनमा आउने भएकोछ । हिगुवापाटी देखी जिरोकिलो सम्मको सडकमा पनि आज सफा गर्ने काम भएको नगरपालिकाका प्रबक्ता डिल्लि प्रुसाद आचार्यले जानकारी दिनुभयो ।

विगत केही दिनदेखी आएको अविरल बर्षाको कराण नगरपालिका भित्रका धेरै वटा सडकहरु बन्द भएको थियो । आज पनि वडा नं ३ र ४ जाने सडक पनि सफा गरिएकोछ । बर्षातको समयमा साना तथा ठुला पहिरोका कारण सडक अबरुद्ध हुने भन्दैँ नगरपालिकाले जेसिवि खरिद गरेको थियो । उक्त जेसिवि अहिले परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १२ श्रावण सोमबार  ७ : ३८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले