२०८३, २५ भाद्र शुक्रबार

बनेपामा बजार अनुगमन, २० हजार बढीको सामान जफत

बनेपामा बजार अनुगमन, २० हजार बढीको सामान जफत


धुलिखेल, ११ साउनः घरेलु तथा साना उद्योग कार्यालयले बनेपामा बजार अनुगमन गरेको छ । आइतबार अनुगमनका क्रममा २० हजार, ३ सय ६० रुपैयाँको सामान जफत गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत केशव प्रसाद पुडसैनीले बताउनुभयो ।

बनेपा बजारका किराना पसलमा गरिएको अनुगमनमा म्याद नाघेका, किरा परेका, सडेगलेका केराउ, भाइ मसला, दालमोठ, भुजिया, आटा पिठो, फुरुनदाना, चाउचाउ, पापड, नरिवल लगायत खाद्य सामाग्री नष्ट गरिएको हो । बनेपामा रहेका १० वटा किराना पसलमा अनुगमन गर्दा ३ वटा पसलमा यस्ता साम्रागी फेला परेको बताइएको छ ।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मिदेवि हुमागाईको सँयोजकत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले बजार अनुगन गरेको हो ।

प्रकाशित मिति : २०७७, ११ श्रावण आईतबार  ६ : ४८ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको