२०८३, ८ कार्तिक आईतबार

बनेपाको गोसाँईस्थानमा जनैपूर्णिमा मेला नहुने

बनेपाको गोसाँईस्थानमा जनैपूर्णिमा मेला नहुने


धुलिखेल, ११ साउनः बनेपाको प्रसिद्ध धार्मिक स्थल गोसाँईस्थानमा यो वर्षको जनैपूर्णिमा मेला नलाग्ने भएको छ । बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको गोसाँईस्थान संरक्षण समितिको बैठकले कोरोना संक्रमणको अबस्थालाई मध्यनजर गर्दै प्रत्येक बर्ष जनैपुर्णिमाका दिन यस ऐतिहासिक तथा पवित्र धार्मिक स्थलमा लाग्दै आएको गोसाँईकुण्ड मेलारजात्रा अपौचारिक रूपमा नगर्ने निर्णय गरेको गरेको समितिका अध्यक्ष भेषराज शाहले जानकारी दिनुभयो ।

वडाका वडाध्यक्ष सचिता नन्द केसीको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यो विषम परिस्थितिलाई मध्यजनर गर्दै यो वर्ष जनैपूर्णिमा मेला नगर्ने निर्णय गरिएको समितिका अध्यक्ष शाहले बताउनुभयो । यो वर्षको जनैपूर्णिमा यहि साउन १९ गते परेको छ । गोसाँईस्थानमा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन ठूलो मेला लाग्दैँ आएको थियो ।

प्रकाशित मिति : २०७७, ११ श्रावण आईतबार  २ : ५९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना