२०८२, ११ माघ आईतबार

मदन भण्डारी फाउन्डेसन काभ्रेको अध्यक्षमा कुमार,स्पोर्ट्समा राकेश

मदन भण्डारी फाउन्डेसन काभ्रेको अध्यक्षमा कुमार,स्पोर्ट्समा राकेश


धुलिखेल, ११ साउनः मदन भण्डारी फाउण्डेशन काभ्रेको नेतृत्व कुमार तिमल्सिनाले गर्ने भएका छन् । शनिबार बनेपामा भएको जिल्ला भेलाले तिमल्सिना अध्यक्ष रहेको नयाँ जिल्ला कार्य समिति गठन गरेको हो ।

फाउण्डेशनको उपाध्यक्षमा निरज खड्का, सचिवमा विपिन लामा, सहसचिवमा निर्मल त्रिपाठी र कोषाध्यक्षमा नवराज भुर्तेल रहेका छन् । त्यस्तै सदस्यहरुमा सुर्यमाया दनुवार निरकमल श्रेष्ठ, शोभा कार्की, टिकाप्रसाद ढकाल, रेशम चौलागाई, शिसिर लामा लगायत चयन भएका छन् । तिमिल्सनाको नेतृत्वमा ३५ सदस्य नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो ।

भेलाले मदन भण्डारी स्पोर्ट्स एकेडेमीको अध्यक्षमा राकेश लामालाई चयन गरेको छ । समितिको उपाध्यक्षमा नवराज मानन्धर, सचिवमा रवीन अधिकारी, सहसचिवमा डेनी लामा र कोषाध्यक्षमा सानुमाया लामा चयन भएका छन् । त्यसैगरी मदन दुङ्गाना, सुमन कुँवर, मन्दिरा लुइँटेल, दिनेश लामा लगयत ४५ जना सदस्यमा चयन भएका छन् ।

प्रकाशित मिति : २०७७, ११ श्रावण आईतबार  १० : १० बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई