२०८३, १५ बैशाख बुधबार

काठमाडौंको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार

काठमाडौंको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार


काठमाडौं ८ साउन : काठमाडौंको सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि विहिबार साँझ एसिड प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यूवतीको अनुहारमा एसिड परेको छ ।

यूवतीको कीर्तिपुरस्थित अस्पतालमा उपचार भैरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख श्यामलाल ज्ञवालीले बताए । एसिड प्रहार गर्नेको खोजी भइरहेको प्रमुख ज्ञवालीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७, ८ श्रावण बिहीबार  ९ : २९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले