२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या १ सय ४८ जना

काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या १ सय ४८ जना


धुलिखेल, ८ साउन काभ्रेमा कोरोना भाइरसको आशंकामा क्वारेन्टाइन बस्नेको संख्या आज आज १ सय ४८ जना पुगेको छ । जिल्ला कमाण्ड पोष्टले उपलब्ध गराएको विवरण अनुसार १ सय ३० जना पुरुष र १८ जना महिला जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन् भने दुई जनाको आईसुलेसनमा उपचार भईरहेको छ ।

जिल्लामा क्वारेन्टाइन बेड संख्या ८ सय ५१ रहेको छ । यस्तै मस्क नलगाई हिड्ने ३१५ जनालाई प्रहरीले सम्झाएर पठाएको छ । जसममा १९५ पुरुष र १२० जना महिला रहेका छन् । जेठ २३ गतेदेखि हालसम्म भारत बाहेकका मुलुकका ३ सय २९ जना काभ्रेली आफ्नो जिल्ला भित्रिएका छन् ।

प्रकाशित मिति : २०७७, ८ श्रावण बिहीबार  ६ : १२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना