२०८३, ७ कार्तिक शनिबार

मण्डनदेउपुरमा पहिरोले घर तान्न थाल्यो

मण्डनदेउपुरमा पहिरोले घर तान्न थाल्यो


धुलिखेल, ५ साउनः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ४ मा एक घर पहिरो तान्न थालेको छ । स्थानीय राम बहादुर स्याङतानको घर अबिरल वर्षाको पहिरोले तान्न थालेको हो । घर मुनिबाट पहिरो पक्की घर उच्च जोखिममा परेको छ ।

पहिरोले स्याङतानको घरसँगै सामुदायिक भवन पनि जोखिममा परेको कार्यपालिका सदस्य खड्का पुर्कोटी बताउनुभयो । यो घरमा ६ जनाको परिवार बस्दै आइरहेको छ ।

पहिलो जान थालेपनि स्याङतानको परिवार भने सोहि घरमा बरिरहेका छन् । वडा नम्बर ४ मा बर्षासँग विभिन्न ठाउँमा पहिरो जान थालेको कार्यपालिका सदस्य पुर्कोटीले जानकारी दिनुभयो । वडा नम्बर ४ को अतिबले भन्ने ठाउँमा गरिएको अब्यवस्थित ढुंगा खानीका कारण माथिल्लो बस्ती समेत जोखिममा परेको छ ।

प्रकाशित मिति : २०७७, ५ श्रावण सोमबार  १ : ०५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना