२०८३, २० आश्विन बुधबार

रोजगारीमा संलग्न हुन नमोबुद्ध नगरपालिकाद्धारा निवेदन माग

रोजगारीमा संलग्न हुन नमोबुद्ध नगरपालिकाद्धारा निवेदन माग


धुलिखेल, १ असारः काभ्रेको नमोबुद्ध नगरपालिकाले रोजगारीमा संलग्न हुन चाहानेलाई निवेदन माग गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत काम गर्न चाहाने नगरपालिकाभित्रका ब्यक्तिले निवेदन दिन सक्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले जानकारी दिनुभयो ।

नगरपालिकाको रोजगार सेवा केन्द्रको समन्वयमा एक सय दिनको काम हुने छ । १८ देखी ५९ वर्ष उमेर समुहका बेरोजगार ब्यक्तीले साउन ८ गने देखी भदौ ७ गते सम्ममा आफ्नो वडा कार्यालयमा निवेदन दिन नगरपालिकाले भनेको छ ।

प्रकाशित मिति : २०७७, १ श्रावण बिहीबार  ६ : १९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको