२०८३, ८ कार्तिक आईतबार

मण्डनदेउपुर नगरपालिका आफ्नै ब्याकहो-लोडर

मण्डनदेउपुर नगरपालिका आफ्नै ब्याकहो-लोडर


धुलिखेल, ३१ असारः मण्डनदेउपुर नगरपालिकाले २ ओटा ब्याकहो-लोडर (जेसीबी) खरिद गरेको छ । नगरपालिकामा बाह्रै महिना यातायातका साधन चलाउने उद्देश्यले जेसीबी खरिद गरिएको नगरपालिकाका प्रबक्ता डिल्लि प्रसाद आचार्यले जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०७६÷७७ को नीति तथा कार्यत्रलमा नै राखेर नगरपालिकाले ४५/४५ लाखमा २ वटा जेसीबी खरिद गरेको हो । यसअघि प्रत्येक वडामा १० लाख रुपैँया मोटर बाटो सफा गर्नको लागि विनियोगन हुदैँ आएकोमा अब देखि नगरपालिकाकै जेसीबीले बाटो सफा गर्नेभएको छ ।

आर्थिक बर्ष २०७७/७८ मा नगरपालिकाले ग्राबेल पेल्ने लोडर र टिपर पनि खरिख गर्ने भएको छ । यसको लागि नगरपालिकाले १ करोड रुपैँया बजेट समेत विनियोजन गरेको छ । नगरपालिकाले यस अघि नै एउटा टिपर खरिद गरिसकेको छ ।

प्रकाशित मिति : २०७७, ३१ असार बुधबार  ६ : ३८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना