२०८३, ७ कार्तिक शनिबार

मण्डनदेउपुरको क्वारेन्टाइनमा बसेकाहरुलाई भेट गर्न नपाइने

मण्डनदेउपुरको क्वारेन्टाइनमा बसेकाहरुलाई भेट गर्न नपाइने


धुलिखेल, ३१ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिकाको क्वारेन्टाइनमा बसेकाहरुलाई नगरपालिकाको अनुमति विना बाहिरी मानिसले भेट गर्न नपाइने भएको छ । नगरपालिकाले आज एक सुचना जारी गर्दै क्वारेन्टाइनमा बसेकाहरुलाई अनुमती विना भेटघाट गर्न वा कुनै पनि लिन दिन नपाईने जनाएको हो ।

नगरपालिकाले क्वारेन्टाइन स्थलमा रहेका व्यक्तिहरुलाई खाद्यपदार्थ दिने समेत निषेध गरिएकोे सुचनामा भनिएको छ । नगरपालिकाको यो सुचनालाई अटेर गरेमा कानुन अनुसार कारवाही गरिने प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, ३१ असार बुधबार  ५ : ३९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना