२०८३, ७ कार्तिक शनिबार

मण्डनदेउपुरका सबै टोल सिकाई केन्द्रहरु स्थगित

मण्डनदेउपुरका सबै टोल सिकाई केन्द्रहरु स्थगित


धुलिखेल, ३० असारः काभ्रेको मण्डन देउपुर नगरपालिकाले नगरभित्र संञ्चालन गरिएका टोल शिकाई केन्द्रहरु स्थगीत गरेको छ । वर्षाका कारण बाढी पहिरोको जोखीम रहेकाले अर्को सुचना जारी नभए सम्मका लागी टोल शिकाई केन्द्रहरु स्थगीत गरिएको नगरपालिकाले जानएको छ ।

कोरोना भाईरसका कारण विद्यालयहरु खुल्न सकेका छैनन् । बैकल्पीक पठन पाठनका लागी टोल सिकाई केन्द्र गठन गरिएको थियो । सोही टोल शिकाई केन्द्रहरु स्थगीत गरिएको नगरपालिकाले जनाएको छ ।

ईको हिकाल नेपाल संग सहकार्य गरेर असार एक गते बाट रेडियो बाट पठन पाठन सुरु गरिएको छ । टोल शिकाई केन्द्रहरु स्थगीत गरिएकाले रोडियो शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाएर विद्यार्थीको पठन पाठनलाई उपलब्धीमुलक बनाउन नगरपालिकाले अभिभावक र सरोकारवालाहरुलाई अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : २०७७, ३० असार मंगलबार  ६ : २९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना